जनताले विश्वास दिन्छन् तर काम नभए विश्वास फिर्ता लिन पनि सक्छन् : रघुवीर महासेठ
himalpress.com · Sun Jul 19 05:16:51 GMT 2026

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने दाबी गरेका छन्।
वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी काम हुन नसकेको संकेत गर्दै महासेठले सबै दललाई मिलाएर लैजानुपर्नेमा जोड दिए। ‘लोकतान्त्रिक सरकार भनेको प्रतिपक्षसँग सहकार्य गर्दै अघि बढ्ने सरकार हो । यदि सरकारले प्रतिपक्षलाई बेवास्ता गरेर वा दबाएर अघि बढ्ने सोच राख्छ भने त्यो दीर्घकालीन रूपमा सफल हुन सक्दैन,’ उपमहासचिव महासेठले भने।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)