अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
barnanmedia.com · Sun Jul 19 05:11:46 GMT 2026

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकाले बारम्बार सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षर पूर्ण रूपमा मूल्यहीन र विश्वसनियता रहित देखाएको बताएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार शनिबार जारी लिखित वक्तव्यमा खामेनीले इरान र अमेरिकाका राष्ट्रपतिबिच भएको समझदारी पत्र पटक–पटक उल्लङ्घन गरिएकाले ट्रम्पमाथि विश्वास गर्न नसकिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)