१६६ कानुनको सूची सरकारले संसद्लाई बुझायो, प्राथमिकतामा छन् ६४
barnanmedia.com · Sun Jul 19 05:06:01 GMT 2026

काठमाडौं । सरकारले यो वर्ष १६६ वटा कानुन बनाउनेगरी सूची संसद् सचिवालयमा बुझाएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सबैभन्दा बढी १७, पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट १६–१६ वटा कानुन बनाउने सूची सरकारले संसद् सचिवालयमा दर्ता गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)