सुनचाँदीको मूल्य वृद्धि, कतिमा भइरहेकाे छ काराेबार ?
shilapatra.com · Sun Jul 19 05:14:00 GMT 2026

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९ सय रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८४ हजार रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार २४० रुपैयाँ निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)