अमेरिकी आक्रमणमा ५० इरानी सैनिकको मृत्यु, ५०० घाइते
bishowkhabar.com · Sun Jul 19 05:23:53 GMT 2026

काठमाडौं– जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ ।
होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वकाबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)