सुनको मूल्य बढ्यो, प्रतितोला कति ?
arthasarokar.com · Sun Jul 19 05:28:25 GMT 2026
काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)