सुन–चाँदीको भाउ छुन नसक्ने गरी आकाशियो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)
bishowkhabar.com · Sun Jul 19 05:32:21 GMT 2026

काठमाडौं– स्थानीय बजारमा आज सुन–चाँदीको मूल्य वृद्धि भएको छ ।
गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)