इजरायलका प्रधानमन्त्री नेतन्याहुको समर्थन अर्जेन्टिनालाई, फाइनलअघि दिए शुभकामना
nepalpress.com · Sun Jul 19 05:33:46 GMT 2026
काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार हुने फिफा विश्वकप फाइनलअघि अर्जेन्टिनालाई आफ्नो समर्थन रहेको बताएका छन् ।
इजरायलका लागि अर्जेन्टिनाका राजदूत तथा रब्बी शिमोन एक्सेल वाहनिशसँग भेटका क्रममा नेतन्याहुले अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईको सन्देश प्राप्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)