जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
nepalnews.com · Sun Jul 19 05:36:46 GMT 2026

दुबई। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ।
होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वकाबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)