सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
nepalsamaya.com · Sun Jul 19 05:34:25 GMT 2026

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार २४० निर्धारण भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)