अमेरिकासम्म मार हान्नसक्ने हतियार इरानले प्रयोग गर्नसक्छ : विश्लेषक
bishowkhabar.com · Sun Jul 19 05:38:22 GMT 2026

वासिङ्टन– जोर्डनस्थित अमेरिकी सैन्य आधारमा भएको आक्रमणले इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार रहेको संकेत दिएको अमेरिकी सुरक्षा विश्लेषकले बताएका छन् ।
अमेरिकी वायुसेनाका अवकाशप्राप्त कर्णेल सेड्रिक लेटनका अनुसार अल–अजराक हवाई अड्डामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)