वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने पक्राउ
baahrakhari.com · Fri Jan 17 17:31:00 GMT 2025

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौं प्रहरीले त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई आज (शुक्रबार) पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)