बेंसीशहर नगरसभामा उत्कृष्ट काम गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित
newsofnepal.com · Fri Dec 26 16:49:13 GMT 2025

लमजुङ।
बेसीशहर नगरपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारी, शिक्षक, उपभोक्ता समिति, निर्माण व्यवसायी र करदातालाई सम्मान गरेको छ । बेसीशहर नगरपालिकाको नगर सभाको १८ अधिवेशनमा उक्त व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)