फिफा विश्वकप फाइनलको टिकट ३५ करोड सम्म
nepalnews.com · Sun Jul 19 05:41:24 GMT 2026
काठमाडौं । लियोनेल मेसीको अर्जेन्टिना र लामिन यामलको स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनल अमेरिकाकै महँगो खेलकुद प्रतियोगितामध्ये एक बन्ने भएको छ।
न्युजर्सीस्थित न्युयोर्क–न्युजर्सी स्टेडियममा हुने फाइनलको टिकट मूल्य अन्तिम समयमा निकै बढेको छ। फिफाको पुनर्बिक्री प्लेटफर्ममा सस्तो टिकट नै ६ हजार ४११ डलर पुगेको थियो भने केही सिटको मूल्य ३५ हजार डलरसम्म पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)