सुनसान हुलाक कसरी बन्यो सर्वत्र खोजीको निकाय ?
khabarhub.com · Sun Jul 19 05:44:09 GMT 2026

सरकारको १०० दिने कार्यसूचीमा परेसँगै वर्षौंदेखि ओझेलमा परेको हुलाक सेवा विभाग नयाँ पहिचान बनाउन दौडिएको छ। राहदानी, लाइसेन्स, विश्वविद्यालयका प्रमाणपत्रदेखि अस्पतालका ल्याब नमुनासम्म घरदैलोमा पुर्याउँदै विभागले आफूलाई आधुनिकतामा स्थापित गर्ने अभियान अघि बढाएको छ। तर, पुरानो कानुन, जीर्ण पूर्वाधार, न्यून बजेट र स्रोत–साधनको अभाव अझै पनि कायमै हुँदा सरकारको योजनाअनुरूप हुलाकले गति समात्न सकेको छैन। यी विषयमा हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनी सँग गरिएको कुराकानीको सम्पादित अंश:
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)