विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
barnanmedia.com · Sun Jul 19 05:31:53 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिम्सिनाले भोलि राति हुने विश्वकपको बहुप्रतीक्षित फाइनल खेल एनटीभी प्लसले निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)