सुनचाँदीको मूल्य वृद्धि
khabarhub.com · Sun Jul 19 05:48:45 GMT 2026

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ९०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)