जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते, मुग्लिन-नारायणगढ सडक अवरुद्ध
ajakoartha.com · Sun Jul 19 05:46:00 GMT 2026

चितवन- नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा उनीहरू घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)