एम्बाप्पेले नै भने– मेसीले फाइनलमा गोल गर्नेछन्
bishowkhabar.com · Sun Jul 19 05:49:21 GMT 2026
काठमाडौं– फ्रान्सका कप्तान किलियन एम्बाप्पेले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्ने विश्वास व्यक्त गरेका छन् ।
सेमिफाइनलपछि सञ्चारकर्मीसँग उनले भने, ‘मेसीले फाइनलमा गोल गर्नेछन्, यो निश्चित छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)