प्रदेशमा वामपन्थी सहकार्य गर्न झलनाथको जोड, निर्णयअघि बैठक बोलाउन माग
onlinekhabar.com · Sun Jul 19 05:54:57 GMT 2026

३ साउन, काठमाडौं । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुर्सी मोह र आत्मतृप्तिका लागि दक्षिणपन्थी शक्तिहरूसँग ‘अपवित्र साँठगाँठ’ नगर्न आफ्नो पार्टी पङ्क्तिलाई चेतावनी दिएका छन् ।
नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको भन्दै उनले यस्तो जटिल परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)