सुनचाँदीको मूल्य बढ्यो
onlinekhabar.com · Sun Jul 19 06:00:06 GMT 2026

३ साउन, काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार १ सय रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)