गृहमन्त्री नै आएर छलफल गर्दा पनि नसुल्झिएको गोरखाको बाह्रकिलो बजार विवाद के हो?
setopati.com · Sun Jul 19 06:04:03 GMT 2026

वनको जग्गा अतिक्रमण गरी बनाइएका गोरखाको बाह्रकिलो बजारका ३५ वटा टहरा हटाएर तारबार गरी वृक्षरोपण गरिसक्दा पनि वैकल्पिक बजार कहाँ बसाल्ने भन्ने विवादको निरूपण हुन सकेको छैन।
गृहमन्त्री तथा गोरखा १ का सांसद सुधन गुरूङ साउन १ गते एघारकिलो, बाह्रकिलो र तेह्रकिलोका स्थानीय बासिन्दासँग छलफल गर्दै प्रहरी प्रशासनका प्रमुखसँग कुराकानी गरेको तीन दिनसम्म पनि यो विवाद कायमै छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)