फिफा विश्वकपमा बक्सबाहिरका ‘रकेट’ गोल दोब्बर, किन बढ्यो लामो दूरीको प्रहार?
nepalviews.com · Sun Jul 19 05:58:48 GMT 2026
काठमाडौं । उत्तर अमेरिकामा जारी फिफा विश्वकपमा पेनाल्टी बक्सबाहिरबाट गोल गर्ने क्रम अघिल्लो कतार विश्वकपको तुलनामा दोब्बर भएको फिफाले जनाएको छ।
फिफाको प्राविधिक अध्ययन समूह (टीएसजी) ले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस विश्वकपमा भएका कुल गोलमध्ये १६ प्रतिशत गोल पेनाल्टी क्षेत्रबाहिरबाट भएका छन्। सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपमा यस्तो गोलको अनुपात केवल ८ प्रतिशत थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)