‘कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ’
nepalpress.com · Sun Jul 19 06:01:24 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् ।
आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)