सुनको भाउ तोलामा करिव २ हजारले बढ्यो, महँगियो चाँदी पनि
arthadabali.com · Sun Jul 19 06:08:45 GMT 2026

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ९०० रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार २४० निर्धारण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)