नयाँ भिडिओ र स्याटलाइट तस्बिरले देखाएको 'लाङटाङमा पहाड खसेपछिको ७ मिनेट'
setopati.com · Sat Aug 29 13:56:58 GMT 2026

अमेरिकी अखबार 'न्यूयोर्क टाइम्स' ले शुक्रबार एउटा नयाँ भिडिओ सार्वजनिक गर्यो।
लाङटाङको उच्च हिमाली भिरबाट हिमनदी र चट्टानी पहाडको विशाल भाग खसिरहेको देखिने त्यो भिडिओ भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीको कारण दर्शाउने एक महत्त्वपूर्ण दृश्य प्रमाण हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)