बाढीपहिरोमा ठूलो मानवीय क्षति, राहत र उद्धारलाई तीव्र बनाउँदै रेडक्रस
dcnepal.com · Sat Aug 29 14:00:37 GMT 2026

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले पछिल्लो समय आएको बाढीपहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत, अस्थायी आवास तथा खानेपानी व्यवस्थापनलाई तीव्र बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)