रास्वपा सांसदको प्रश्न : विष्णु पौडेलविरुद्ध पर्याप्त प्रमाण थिएन भने अनुसन्धानलाई अभियोजनसम्म किन पुर्याइयो?
nagariknews.nagariknetwork.com · Sun Jul 19 05:59:03 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गोविन्द पन्थीले पूर्वउपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियाको निष्पक्ष तथा संस्थागत समीक्षा गर्न माग गरेका छन्।