एमबाप्पे भन्छन्− फाइनलमा मेसीले गोल गर्ने पक्का छ
setopati.com · Sun Jul 19 06:18:24 GMT 2026
फ्रान्सका कप्तान केलियन एमबाप्पेले फाइनल खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्ने निश्चित रहेको बताएका छन्।
इंग्ल्याण्डविरूद्ध २ गोल गरेसँगै गोल्डेन बुटको दौडमा मेसीलाई उछिनेका एमबाप्पेले खेलपछि फक्स न्युजसँगको कुराकानीमा मेसीले फाइनलमा गोल गर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)