पीपीए भएर पनि सञ्चालनमा नआएका आयोजना वर्गीकरणका लागि नयाँ मापदण्ड
clickmandu.com · Sun Jul 19 06:19:21 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भई निर्माणको विभिन्न चरणमा रहेका तर हालसम्म व्यावसायिक सञ्चालनमा आउन नसकेका जलविद्युत तथा ऊर्जा आयोजनाहरूलाई वर्गीकरण गर्ने नयाँ मापदण्ड सार्वजनिक गरेको छ ।
आयोजनाहरूको भौतिक प्रगति र पीपीएमा उल्लेखित विभिन्न सूचकहरूका आधारमा कामको समीक्षा गर्न मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)