टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित
nagariknews.nagariknetwork.com · Sun Jul 19 06:17:02 GMT 2026

मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङमा शनिबार सञ्चालित स्वास्थ्य शिविरबाट ४७७ लाभान्वित भएका छन्।
रोटरी क्लब अफ काठमाडौँ–वेष्ट, रोटरी स्याटेलाइट क्लब अफ काठमाडौँ वेष्ट र शान्ति सेवागृह क्लिनिक तथा रिह्याबिटेसन सेन्टरको संयुक्त आयोजनामा भएको शिविरमा दाँतको उपचार, एक्स–रे, आँखा जाँच तथा फिजियोथेरापीलगायत विशेषज्ञ सेवा प्रदान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)