देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
lokaantar.com

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । विभागले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले आइतबार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा आसपासका जिल्ला भएर बग्ने साना नदी तथा खोलाले बाढीको जोखिम बढाउने बताएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)