मौसम: हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने सम्भावना
deshsanchar.com · Thu Jun 04 00:26:27 GMT 2026

काठमाडौँ- मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)