जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
barnanmedia.com · Sun Jul 19 06:19:13 GMT 2026

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रत्युत्तर स्वरूप अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ ।
होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वकाबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)