रूसी हवाई आक्रमणमा युक्रेनका आवसीय–औधोगिक क्षेत्र ध्वस्त
bishowkhabar.com · Sun Jul 19 06:38:11 GMT 2026

काठमाडौं– रूसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार स्थानीय समय बिहान करिब १ः३० बजे सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभरि विस्फोटका आवाज सुनिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)