सांसद शाहीको अभिव्यक्तिप्रति जापानस्थित रास्वपाको आपत्ति
nagariknews.nagariknetwork.com · Sun Jul 19 06:38:56 GMT 2026

जापानस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभागले सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। उक्त विभागले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै शाहीको अभिव्यक्तिले लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक तथा रास्वपाका समर्थकको सम्मानमा आँच पुगेको बताएको छ।
सांसद शाहीले फेसबुक लाइभ तथा अन्य सामाजिक सञ्जालमार्फत अपमानजनक, असंयमित र लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको जनाउँदै जिम्मेवार जनप्रतिनिधिबाट यस्तो अभिव्यक्ति आउनु राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमाअनुकूल नभएको विभागको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)