सन्यासको चर्चाबीच लर्ड्समा रोहित शर्मासामु आलोचकको मुख बन्द गर्ने अवसर
kalakarmi.com · Sun Jul 19 06:20:14 GMT 2026
लण्डन- भारत र इंग्ल्यान्डबीच आइतवार लण्डनको लर्ड्स क्रिकेट मैदानमा तेस्रो तथा निर्णायक एकदिवसीय खेल हुँदैछ । खेलअघि भारतीय कप्तान रोहित शर्माको सम्भावित सन्यासबारे विभिन्न अड्कलबाजीले चर्चा पाएको छ ।
केही भारतीय सञ्चारमाध्यमहरूले लर्ड्समा हुने खेल रोहितको अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुन सक्ने दावी गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डले त्यसको खण्डन गरेको छ । बोर्ड सचिव देवजीत सैकियाले रोहितले लर्ड्समा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्ने भन्ने कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)