आरसीओडीको म्याद थप गर्ने विद्युत् प्राधिकरणको तयारी: कस्ता जलविद्युत आयोजनाले पाउँछन् सुविधा ?
nepalpress.com · Sun Jul 19 06:44:06 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भई निर्माणका विभिन्न चरणमा पुगेका तर अझै सञ्चालनमा आउन नसकेका जलविद्युत आयोजनाहरूको म्याद थप गर्ने तयारी थालेको छ ।
पीपीए भई निर्माणका विभिन्न चरणमा पुगेका तर अझै सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाको विद्यमान अवस्थालाई वर्गीकरण गरी व्यावसायिक रूपमा विद्युत् उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मिति (आरसीओडी) को म्याद थप गर्ने तयारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)