सिनेमाको नायक बन्दै पशुपति शर्मा
baahrakhari.com · Thu Jun 04 01:26:43 GMT 2026

काठमाडौं । दर्शकले अब लोकदोहोरी गायक पशुपति शर्मालाई चलचित्रमा नायकको भूमिकामा देख्न पाउने भएका छन् ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा पशुपति शर्माको अभिनय रहने भएको छ । यसका लागि उनले कागजी सम्झौता पनि गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)