सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा
khabarhub.com · Sun Jul 19 06:46:53 GMT 2026

काठमाडौं – बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)