बालेनले सत्ता सम्हालेयता वैदेशिक रोजगारीमा जाने ४७ हजारले घटे
bishowkhabar.com · Sun Jul 19 06:50:30 GMT 2026

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि ७ लाख ९२ हजार १८७ नेपालीले श्रम स्वीकृति लिएका छन् ।
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४७ हजार ७९ ले कम रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)