कुवेतमा इरानी आक्रमणविरुद्ध भड्किए खाडी देशहरू
nepalviews.com · Thu Jun 04 01:42:11 GMT 2026

एजेन्सी । खाडी सहयोग परिषद् (जीसीसी) ले कुवेत र बहराइनमा भएको आक्रमणलाई लिएर बुधबार इरानको कडा आलोचना गरेको छ। यी आक्रमणलाई कायरतापूर्ण भन्दै सङ्गठनले यसबाट यस क्षेत्रमा तनाव थप बढेको जनाएको छ।
जीसीसीका महासचिव जासिम मोहम्मद अलबुदैवीले इरानले खाडी देशहरूको सुरक्षा, स्थिरता र सार्वभौमसत्ताका लागि खतरा हुने कदमहरू निरन्तर उठाइरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)