सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)
nepalnews.com · Sun Jul 19 06:59:09 GMT 2026

काठमाडौं। प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ।
पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा सांसदहरूसँग एमाले अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरू सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)