किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
clickmandu.com · Sun Jul 19 07:01:14 GMT 2026

एजेन्सी । रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार स्थानीय समय बिहान करिब १:३० बजे सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभरि विस्फोटका आवाज सुनिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)