मेसीले हारोस् भन्ने किन चाहन्छ ल्याटिन अमेरिकी ?
bishowkhabar.com · Sun Jul 19 07:02:35 GMT 2026
काठमाडौं– विश्वकप फाइनलमा सामान्यतया आफ्नै क्षेत्रको टोलीलाई समर्थन गर्ने परम्परा भए पनि यसपटक धेरै ल्याटिन अमेरिकी समर्थक अर्जेन्टिनाको हार चाहिरहेको देखिएको छ ।
ब्राजिल, मेक्सिको, कोलम्बिया र चिलीलगायत देशका धेरै समर्थकले सामाजिक सञ्जालमा स्पेनलाई समर्थन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)