शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा ई-टिकेटिङ परीक्षण सफल
onlinekhabar.com · Sun Jul 19 07:04:15 GMT 2026

३ साउन, काठमाडौं । सरकारी सेवा प्रविधिमैत्री र डिजिटल बनाउने लक्ष्य अनुरूप शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा ई-टिकेटिङ (विद्युतीय टिकट) सेवा सफल परीक्षण गरिएको छ ।
पर्यटक प्रवेश व्यवस्था थप सहज, छिटो र पारदर्शी बनाउने उद्देश्यले यो प्रणाली सुरुवात गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)