अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
ratopati.com · Sun Jul 19 07:13:13 GMT 2026

मुम्बई । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री जेनिफर विंगेटले सिंगापुरमा आधारित व्यवसायी विलियम इश्माइलसँग बेलायतमा निजी समारोहबिच विवाह गरेकी छन् । केही दिनदेखि चलेको विवाहको चर्चापछि जेनिफरले सामाजिक सञ्जालमार्फत विवाहका झलक सार्वजनिक गर्दै विवाह भएको पुष्टि गरेकी हुन् ।
जेनिफर र विलियमले जुलाई १६ मा बेलायतमा आयोजित निजी समारोहमा विवाह गरेका थिए । विवाहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी भएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)