सिइओलाई गभर्नर बन्न रोक्न हुँदैन: सन्तोष कोइराला
setopati.com · Sun Jul 19 07:12:27 GMT 2026

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई गभर्नर बन्न रोक्न नहुने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले बताएका छन्।
आज (आइतबार) राष्ट्र बैंक ऐन संशोधन मस्यौदाको विषयमा प्रतिनिधि सभाको अर्थसमितिको बैठकमा भएको छलफलमा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)