विश्वकप फाइनल कूटनीतिक मञ्च बन्दै, ट्रम्पसहित विश्व नेताहरू उपस्थित हुने
himalpress.com · Sun Jul 19 07:10:55 GMT 2026
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा उपस्थित हुने भएका छन्।
स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)