समता शुल्कः अभिभावकलाई आर्थिक भार थोपर्ने प्रपञ्च
arthadabali.com · Sun Jul 19 07:15:18 GMT 2026

नेपाल राष्ट्रिय अभिभावक संघ देशभरिका अभिभावकहरूको साझा संस्था हो । यो संस्थामा नेपालका झन्डै ८० लाख अभिभावकहरू सहभागी हुनुहुन्छ । यसमा निजी, सामुदायिक र संस्थागत सबै तहका अभिभावकहरू अटाउन सक्ने गरि हामी २४ वर्षअघि स्थापना गरेको संघमा सबै अभिभावकहरु आबद्ध हुनुहुन्छ । संघले ७७ वटै जिल्लामा नेटवर्क विस्तार गरेको छ ।
देशभरका ५०–६० जिल्लामा त अधिवेशन नै भइसकेका छन् । २१ वर्ष पुगेका जोसुकै नेपाली नागरिक यसको सदस्य बन्न सक्छन् । जो, बालबालिकाका अभिभावक हुन् । संघले सबैका साझा सवालहरूलाई मुखरित गर्ने प्रयास गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)